एन्फा अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आगामी कात्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो जीवन फुटबलमा व्यथित गरेको स्मरण गर्दै फुटबल खेलको विकास र विस्तारका लागि नियमनकारी निकायको कार्यकारी बन्ने इच्छा रहेको भनाइ … Continue reading एन्फा अध्यक्षमा श्रेष्ठको उम्मेदवारी